रक्षाबन्धनमा फेवाताल किनारमा भक्तजन (तस्बिरहरू)
himalpress.com · Fri Aug 28 06:03:05 GMT 2026

पोखरा- जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा शुक्रबार पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिरमा सर्वसाधारणले रक्षाबन्धन बाँधेका छन्। पर्वका अवसरमा मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको थियो।
देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)