‘बुकहिल ब्यालेड्स’ मा संगीत पारखीमाझ यसरी पोखिए दीप श्रेष्ठ
onlinekhabar.com · Sun Jun 14 12:02:12 GMT 2026

काठमाडौं । प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गरेका छन् । शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो श्रृंखला ‘बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन’ आयोजना गरिएको थियो।
बुकहिल पब्लिकेशनले सुरुवात गरेको यस श्रृंखलामा श्रेष्ठले आफ्ना डेढ दर्जन गीतहरू फरक शैलीमा प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ