मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभरका द्वन्द्व अन्त्य गर्न लुम्बिनीबाट आह्वान

gorkhapatraonline.com · Wed Nov 01 06:06:16 GMT 2023

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक १५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेर्रेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)