मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका जिसस प्रमुखको एकै स्वर– ‘कि भूमिका देऊ, नत्र खारेज गर’

ekantipur.com · Fri Sep 06 23:26:11 UTC 2024

धनगढी — जिल्ला समन्वय समिति (जिसस) का पदाधिकारीहरू जहिल्यै दिक्क ‘मुड’ मा देखिन्छन् । उनीहरूले दिक्क मानेको कामको बोझ वा थकानले भने होइन । कामको धपेडीमा त उनीहरू कहिल्यै देखिएनन् ।

‘न कुनै भूमिका छ, न त कुनै काम । जिससलाई त राज्यले खोपीको देउताझैं बनाएर राखेको छ,’ सुदूरपश्चिमका अधिकांश जिसस पदाधिकारीको प्रतिक्रिया एकनासै सुनिन्छ । तर राज्यकोषबाट जिससका लागि बर्सेनि करोडौं रकम भने खर्च भइरहेकै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)