मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अवार्डको साथमा अजोड

ekantipur.com · Fri Sep 06 23:33:17 UTC 2024

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ ।

युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सहप्रायोजकको रूपमा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)