मधेस सरकारबाट जनमत र जसपा नेपाल आउट, एमाले इन
ukeraa.com

काठमाडौं : मधेस प्रदेश सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन् भने एमाले भित्रिएको छ। बिहीबार भएको सत्ता समीकरणमा नेपाली कांग्रेस, एमाले, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गठबन्धन गरेका छन्।
यसअघि सरकारलाई समर्थन गरेको जसपा नेपाल र जनमत पार्टी भने सरकारबाट बाहिरिएका छन्। सत्ता समीकरणका दल बदलिए पनि मुख्यमन्त्रीमा कांग्रेसकै कृष्णप्रसाद यादव छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)