सरकारले रोक्यो सार्वजनिक सवारीसाधनको दर्ता
baahrakhari.com · Thu May 21 17:51:55 GMT 2026

काठमाडौं । सरकारले अर्को सूचना नआउँदासम्मका लागि सवारी दर्ता रोक्का गर्ने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले मातहतका निकायलाई परिपत्र गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी दर्ता रोक्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)