अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम
farakdhar.com · Sat Apr 29 17:10:29 GMT 2023
एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्णपदक जित्दै प्रथम भएको छ ।
जापान गोजुरियो कराते डो मिसन संघले रुपन्देहीको शंकरपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले २४ रजत र ३४ कांस्यपदक प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)