मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ जेठबाट काठमाडौंको लकडाउनः के गर्न पाइन्छ, के पाइँदैन ?

farakdhar.com · Sun Jun 13 21:35:58 GMT 2021

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि वैशाख १७ गतेबाट काठमाडौंमा लगाइएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ ।

आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसलाई एक साता लम्ब्याउने निर्णय गरेको हो । अब ७ जेठसम्म काठमाडौंमा निषेधाज्ञा हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)