मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रहेनन् २०६२–०६३ को आन्दोलनका ज्युँदा सहिद मुकेश कायस्थ

nepalkhabar.com · Wed May 10 16:35:51 GMT 2023

विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन भएको छ। पत्रकार सिर्जना दुवालले कायस्थको बुधबार निधन भएको फेसबुकमार्फत् जानकारी दिएकी छन्।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)