मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पक्षघातको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमीमा सरकारले लगानी गर्नुपर्छ 

swasthyakhabar.com · Wed Dec 06 01:27:00 GMT 2023

न्युरोलोजीमा डीएम (पीएचडी) गरेपछि क्यानडा पुगेर पक्षघातमा अतिविशिष्ट तालिम लिएको हो। आफ्नै देशमा पक्षघातका क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावनाले फर्किएर आएँ। अहिले बिरामीको समस्याले मलाई पिरोलिरहन्छ। कतिपय उपचार गर्न सकिने समस्या पनि बिरामीको आर्थिक अवस्थाका कारण सकिएको छैन।

पक्षघात भयाबह समस्या हो। वर्षमा ३५० जनालाई पक्षघात हुन्छ। हामीले पछिल्लो ६ महिनामा २८२ जनामा पक्षघात पाइसकेका छौं। बिरामीमा जागरुकता आएर अस्पतालको सम्पर्कमा आएर पनि बढ्दो दरमा देखिएको हुन सक्छ वा समस्या नै बढ्दो रहेको हुन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)