मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानको भविष्य अब स्वतन्त्रको हातमा

rajdhanidaily.com · Sun May 22 23:28:43 GMT 2022

इटहरी । प्रदेश १ को केन्द्रबिन्दुका रूपमा रहेको धरान उपमहानगरपालिकामा आफूले जित्ने दाबी नेपाली कांग्रेस र एमालेका उम्मेदवारले गरेका थिए । एमालेले ‘लालकिल्ला’ दाबी गर्दै आएको धरानमा नेतृत्व स्थापित हुनेमा एमाले ढुक्कजस्तै थियो । कांग्रेस पनि गएको ‘उपनिर्वाचन’ मा आफूले जितेकाले आफ्नै पार्टीको नेतृत्व स्थापित हुनेमा ढुक्कजस्तै थियो । त्यसो त कांग्रेसलाई सत्तारूढ गठबन्धनको समेत साथ थियो ।

तर, मत पेटिकामा खसेको मतले भने एमाले र कांग्रेस दुवैको दाबीलाई गलत साबित गरिदएको छ कांग्रेस एमालेले ‘भाउ’ नै नदिएका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) भारी मतका साथ विजयी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)