मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अमेरिकाको बोस्टनमा पत्रकार विरही सम्मानित

thahakhabar.com

अमेरिका : वरिष्ट पत्रकार हरिहर विरहीलाई अमेरिकाको बोस्टनमा सम्मान गरिएको छ। राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो।

प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उनको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन्। बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)