कृषिको ब्रान्ड बनाउँदै विदेशबाट फर्केका युवा, २० करोडमा बन्दैछ कोल्डस्टोर
setopati.com · Mon Feb 28 00:25:00 GMT 2022
कावासोती नगरपालिकाका दीपेन्द्रराज थनेतको परिवार कृषिमै निर्भर थियो। धान, गहुँ, मकै र विभिन्न तरकारी फलाएर बिक्री गर्थ्यो। खेतीको जमिन साढे पाँच बिघा थियो। थनेत परिवारले एउटा ट्र्याक्टर पनि किन्यो। त्यही ट्र्याक्टरबाट अन्यले पनि लाभ लिए।
खाँचो टरे पनि कृषिले परिवारको उन्नति भएन। दीपेन्द्रले २०५० सालतिर पढाइसँगै अर्को व्यवसायमा हात हाले। उनले केही साथीहरूसँग मिलेर ब्लक उद्योगमा लगानी गरे। समय बित्दै जाँदा यो व्यवसायले पनि राम्रो संकेत दिएन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)