मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुल्क मनलाग्दी असुल्दै निजी स्कुल, सरकार मौन

thahakhabar.com

काठमाडौं : कोभिड-१९ संक्रमण देखिएपछि २०७६ साल बाटै वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ। नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट पुनः सबै शैक्षिक संस्थाहरू बन्द गरिएका छन्।

जसकारण सरकारले असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ अघि बढाएको छ। तर, अनलाइन कक्षाको नाममा केही निजी स्कुलले विभिन्न शीर्षकमा स्थानीय तहसँग प्रस्ताव नराखी शुल्क उठाएको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)