मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

khabarhub.com · Mon Jan 29 23:43:20 GMT 2024

काठमाडौं – आज २०८० साल माघ १६ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ३० तारिख। माघ कृष्ण पक्षको चतुर्थी तिथि । आज सहिद दिवससमेत हो । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)