प्रवासी नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्छौं : परराष्ट्रमन्त्री खनाल
annapurnapost.com · Sun Jun 14 13:25:36 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन्। त्यसो गर्न सकिए नेपालको विकासले तीव्र गति लिने उनको भनाइ छ।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार बन्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)