'बुकहिल ब्यालेड्स'मा दीप श्रेष्ठको अभूतपूर्व प्रस्तुति
lokaantar.com

प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीहरूमाझ प्रस्तुत गरेका छन् ।
शुक्रबार राजधानीको शिल्पी थिएटरमा बुकहिल पब्लिकेशनले शुरूआत गरेको साङ्गीतिक कार्यक्रम 'बुकहिल ब्यालेड्स'को पहिलो शृङ्खला 'बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन'मा श्रेष्ठले आफ्ना डेढ दर्जन गीतहरू फरक शैलीमा प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)