एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिव महेशकुमार बर्तौला नियुक्त
barnanmedia.com · Sun Jun 14 13:24:43 GMT 2026

नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिव महेशकुमार बर्तौला नियुक्त भएका छन्। कार्यदलको आइतबार च्यासलमा बसेको पहिलो बैठकले बर्तौलालाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)