मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नियमित व्यायाम: जोर्नीको दुखाइमा यस्ता फाइदा

swasthyakhabar.com · Mon Oct 24 00:54:00 GMT 2022

काठमाडौं- नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ। जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार/ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ।

गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो। व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)