मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाको बैठक आज पनि, यी ४ मन्त्रालयबारे छलफल हुने

lokaantar.com · Thu Jun 09 00:43:39 GMT 2022

प्रतिनिधि सभाको बैठक आज (बिहीवार) पनि बस्दैछ ।

बिहीवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)