अर्थ, ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी मुआब्जा र अवरूद्ध बाटो खुलाउन माग
setopati.com · Mon Jul 26 00:46:00 GMT 2021
गोरखाको दुइटा गाउँपालिका प्रमुखले अर्थमन्त्री र ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई सहयोग गर्न तथा उत्तरी गोरखा जोड्ने पैदल मार्ग पुनर्निर्माण गर्न सहयोगको आग्रह गरेका छन्।
धार्चेका अध्यक्ष सन्तोष गुरूङ र आरूघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले आइतबार अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा मन्त्री पम्फा भुसाललाई भेटेर अवरूद्ध बाटो खुलाउन सहयोगको आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)