मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

lokaantar.com · Thu Dec 09 01:14:55 GMT 2021

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)