मध्यरातमा उज्जवल थापाबारे ट्विट गरे प्रदीप पौडेलले
farakdhar.com · Sat Nov 05 17:21:59 GMT 2022
नेपाली कांग्रेसका नेता तथा काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले मध्यरातमा विवेकशील पार्टीका संस्थापक स्वर्गीय उज्जवल थापाबारे ट्विट गरेका छन् ।
पौडेलले आज सार्वजनिक भएको थापाको पुस्तकबारे ट्विट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)