मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो

gorkhapatraonline.com · Sat Sep 10 01:00:28 GMT 2022

दार्चुला, भदौ २५ गते ।

शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)