मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शर्मा र दाहालको उम्मेदवारी दर्ता

gorkhapatraonline.com · Tue Mar 12 00:20:42 GMT 2024

काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षीबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारीको प्रस्तावलाई मङ्गलबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता भएको छ । सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)