मध्यरातको भीषण आगलागीले गमगढीका २१ घर खरानी
nayapatrikadaily.com · Wed Nov 17 00:29:00 GMT 2021
पीडित राहतको प्रतीक्षामा, सरोकारवालाहरू दिनभर बैठकमा
जिल्ला सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा २१ घर जलेर खरानी भएका छन् । आगलागीमा १७ वटा घर र चारवटा घुम्ती पसल खरानी भएका हुन् । करोडौँको धनमाल जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार थुप्रैले भागेर ज्यान जोगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)