मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : वार्यन र रियल अपराजित, म्यानचेस्टर युनाइटेडको पहिलो जित

thahakhabar.com

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले गलातासरेमाथि शानदार जित निकालेको छ। ​

गलातासरेको राम्स पार्कमा भएको खेलमा घरेलु टिम बायर्नसँग ३-१ ले पराजित हुनपुग्यो। पहिलो लेगको खेलमा भने उसले बायर्नसँग ६-०को फराकिलो हार ब्यहोरिसकेको छ। यस्तै गएराति नै भएको खेलमा इन्टर मिलानले साल्जबर्गलाई २-१ ले हरायो। ​

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)