वर्षाका कारण भारतसँगको खेल रद्द, पाकिस्तान सुपर फोरमा
lokaantar.com · Sun Sep 03 00:05:17 GMT 2023
एसिया कपअन्तर्गत पाकिस्तान र भारतबीचको खेल वर्षाका कारण रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ शुरू हुन नसकेपछि खेल रद्द भएको हो ।
खेल रद्ध भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । पाकिस्तानले सुपर फोरमा स्थान बनाएको छ । समूह ए मा रहेको पाकिस्तानको ३ अंकका साथ सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)