असारमा बैंक ब्याजदर घट्यो, अब कुन बैंकको ब्याज कति ?
arthadabali.com · Sun Jun 14 13:35:29 GMT 2026

काठमाडौँ / नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। तथ्याङ्कअनुसार जेठ महिनाको तुलनामा असारमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।
व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर जेठ महिनाको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)