भारतीय क्रिकेट टोलीमा कप्तान परिवर्तन : सूर्यकुमार बाहिर, श्रेयस अय्यर नयाँ कप्तान!
setopati.com · Fri Jun 05 06:54:00 GMT 2026
भारतीय टी-२० क्रिकेट टोलीको कप्तानीमा परिवर्तन हुने भएको छ। स्टार ब्याटर सूर्यकुमार यादवको ठाउँमा अब श्रेयस अय्यरले भारतीय टी-२० टोलीको नेतृत्व गर्ने निश्चित भएको छ।
गत मार्चमा सूर्यकुमारकै कप्तानीमा भारतले टी-२० विश्वकपको उपाधि जितेको थियो। तर, त्यसयता उनको ब्याटिङ फर्म निकै खराब रहेकाले छनोटकर्ताले यो कठोर निर्णय लिएका हुन्। सन् २०२८ मा हुने 'लस एन्जलस ओलम्पिक' र सोही वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी-२० विश्वकपलाई लक्षित गर्दै भारतीय टोलीमा युवा र जोसिला खेलाडीहरूलाई प्राथमिकता दिन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
टी-२० विश्वकप
रोहित शर्मा