मोटरसाइकल दुर्घटना एकको मृत्यु, दुई घाइते
nayapatrikadaily.com · Thu Mar 21 05:24:00 GMT 2024
पूर्वी नवलपरासीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– ११ का ३० वर्षीय अनिल विक छन् ।
बुधबार राति १ बजेतिर मध्यविन्दु नगरपालिका– ११ दमारचोकस्थित भित्री सडकखण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु. ७६प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)