‘साहसिक खेलबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउँछौ’
newsofnepal.com · Sat Mar 25 17:57:56 GMT 2023
युवा पुस्तामा आकर्षक बन्दै गएको साहसिक पर्यटकीय खेल ‘क्रसमान्ण्डु’ च्याम्पियनसिपमा तेस्रो भएका राजकुमार कार्कीको सपना अधुरै रह्यो । दुई ल्याब्स अघि भएका कार्की अन्तिम दुई ल्याब्स अघि ईस्टामिना कमजोर भएकाले पल्टिए पछि उनलाई उछिन्दै पाँच प्रतिस्पर्धी अघि परे । तत्काल इस्टामिना बढाउँदै पल्टिएको डट बाइक उचालेर रेसिङ लिएका कार्की अन्ततः तेस्रो हुन सफल भए ।
कार्कीलाई प्राप्त भएको हुटिङका आधारमा उनी प्रथम हुनु पर्ने थियो । तेस्रो हुँदा पनि युवा पुस्ताहरुमा लोकप्रिय कार्की अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान भने कमजोर देखिए । कार्कीलाई उछिन्दै दिनेश क्षेत्री प्रथम भए भने भीम होना दोस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)