नारी दिवस र हाम्रो समाज
ekantipur.com · Fri Mar 08 01:11:03 GMT 2024
समानता र समान अवसरका लागि महिलामाथि हुने विभेद अन्त्य गर्न हरेक देशमा कानुन बनेका छन् तर विकसित देशमा पनि कानुनले निर्दिष्ट गरेका आधारमा महिलाले पाउने हक अधिकार र स्वतन्त्रता पाउन सकेका छैनन् भने हाम्रो देश नेपालमा त झन् नारा र संविधानमा मात्रै महिलाले हक अधिकार छ ।
हरेक ठाउँमा महिलाको समान सहभागिता सुनिश्चितता आजको आवश्यकता हो भन्ने कुरालाई कहिल्यै लागू गर्न सकेको देखिँदैन । हर ठाउँमा महिला सहभागि गराइएको त छ तर अधिकारविहीन बनाएर उपस्थितिका लागि मात्रै ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)