तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलनको लक्ष्य छ : अर्थमन्त्री शर्मा
nepalsamaya.com · Tue Nov 09 00:56:23 GMT 2021
सिन्धुपाल्चोक-
अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)