मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनः अष्ट्रेलियाली प्रधानमन्त्री

barnanmedia.com · Sun Jul 27 21:51:21 GMT 2025

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजामा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार सहायता पु¥याउन अनुमति दिन र सबै नागरिकको मानवअधिकारको संरक्षण गर्न आग्रह गर्नुभएको छ ।

अष्ट्रेलियन ब्रडकास्टिंग कर्पोरेशन (एबीसी) मा आइतवार दिनुभएको अन्तर्वार्तामा उहाँले भन्नुभयो,“खाद्य सामग्री रोक्नु, पानी र औषधीजस्ता आधारभूत आवश्यकतामा पहुँच नदिनु – यस्ता कार्यहरू मानवताको सामान्य मूल्य र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लंघन हुन् । सबै पक्षले जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार देखाउनुपर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)