मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शरीर पूरै ढाक्ने पहिरनमा 'मेट गाला' पुगेकी किमले आफ्नै बहिनीलाई चिनिनन् !

baahrakhari.com · Fri Sep 17 17:19:00 GMT 2021

हलिउड । यस वर्षको ‘मेट गाला’मा सेलिब्रेटीहरूको पहिरनले विशेष चर्चा पायो । जसमध्ये शरीर पूरै ढाक्ने पहिरनमा पुगेकी किम कार्दशियनको चर्चा बढी नै चल्यो । टाउकोदेखि खुट्टासम्म ढाक्ने कालो पहिरन (ब्ल्याक ब्रलेनसियागा) ले छोपिएर किम पुगेकी थिइन् ।

यही पहिरनकै कारण किम खुब मिम र ट्रोलको शिकार बनिन् । यतिमात्रै होइन ‘इन अमेरिकनः ए लेक्सिकोन अफ फेसन’ थिममा ‘ब्रलेनसियागा जम्पसुट’ मा पुगेकी उनलाई ठम्याउनै गाह्रो परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)