मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

gorkhapatraonline.com · Sun Jun 14 13:40:03 GMT 2026

पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको युपी ५७ सीडी ९०१० नम्बरको भारती नम्बर प्लेटको कारले ग.प्र.०४–००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)