मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यवसायी कक्षपतिको निधन

ekantipur.com · Tue Aug 10 00:58:27 GMT 2021

काठमाडौँ — नेपालमा रेस्टुरेन्ट व्यवसायका अग्रणी श्यामसुन्दर लाल कक्षपतिको निधन भएको छ । सत्तरीको दशकमा काठमाडौंको रत्नपार्कमा ‘क्याफे द पार्क’बाट व्यवसायमा अघि बढेका ७० वर्षीय कक्षपति पछिल्लो समय दायाँ बंगाराको क्यान्सरबाट पीडित थिए ।

चार महिनादेखि थाइल्यान्डमा उपचार गराइरहेका कक्षपतिको उपचारकै क्रममा सोमबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)