नेकपा गठन त ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा रहेछ : प्रचण्ड - देखापढी
dekhapadhi.com · Sat Aug 28 15:13:00 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठन एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा मात्रै रहेछ भन्ने आरोप लगाएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु सहमतिको तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पड्काएको भन्दै ओलीको बोलीको ठेगान नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)