काबुलको राष्ट्रपति कार्यालयमा 'कब्जा गरेको' तालिबानको दाबी
bbc.com · Sun Aug 15 17:25:44 GMT 2021
तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।
राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)