इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित
reportersnepal.com · Mon Aug 07 17:01:20 GMT 2023
काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)