टिकटक र फेसबुकमा आएका आफ्नाबारेको भ्रामक सूचनाबारे नेपाली सेनाको आपत्ति
setopati.com · Sat Mar 05 01:10:00 GMT 2022
नेपाली सेनाले टिकटक र फेसबुकमा आएका आफ्नाबारेको भ्रामक सूचनाबारे आपत्ति जनाएको छ।
सेनाका विभिन्न गतिविधिका फोटो तथा भिडिओ प्रयोग गरेर जनमानसमा गलत सूचना फैलाउन खोजेको भन्दै सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)