मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो एकदिवसीयमा वेष्ट इन्डिज १५३ रनमै अलआउट

ekagaj.com · Tue Jul 27 00:04:39 GMT 2021

काठमाडौँ : अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज १५२ रनमै अलआउट भएको छ । ब्रिङटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रनमा सीमित भएको हो ।

उसका लागि इभान लेविसले सर्वाधिक नटआउट ५५ रन बनाए । त्यसबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)