तराईमा हुस्सु हट्दै , पहाडी क्षेत्रमा वर्षाको सम्भावना
nepalviews.com · Wed Jan 31 00:06:46 GMT 2024
काठमाडौ । देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भेगको मौसम समान्यत सफा रहने छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र पहाडी भू–भागका एक–दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)