मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागमती प्रदेशसभा बैठक : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

nepalnews.com · Sun Jun 14 13:45:05 GMT 2026

मकवानपुर। बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन्।

आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगती भएको उनले जानकारी दिए। मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)