देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
khabarhub.com · Sun Jun 14 13:48:00 GMT 2026
काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ