जीतको मार्गमा फर्कियो राजस्थान, कोलकाता छ विकेटले पराजित
kalakarmi.com · Sun Apr 25 00:15:41 GMT 2021
मुम्बई– १ सय ३४ रको लक्ष्यलाई पछ्याउन उत्रिएको राजस्थान रोयल्सले १८ ओभरमा ४ विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।
शनिवार राति सम्पन्न आईपीएलको पछिल्लो खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)