काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु
ratopati.com
नेपाली काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु भएको छ । सोमबार साँझ मतदान सकिए लगत्तै मतगणना सुरु भएको हो ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका अनुसार सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)