डेब्युमै कोन्वेको शतक
ekantipur.com · Thu Jun 03 00:33:48 GMT 2021
लन्डन — डेभोन कोन्वेले आफ्नो पहिलो टेस्टमै शतक बनाएपछि न्युजिल्यान्डले इंल्यान्डविरुद्धको दुई टेस्ट शृंखलाको पहिलो टेस्टमा राम्रो सुरुआत गरेको छ ।
कोन्वेको १ सय ३६ रन मद्दतमा भ्रमणकारी न्युजिल्यान्डले पहिलो दिनको खेलमा ८५ ओभर समाप्तिमा ३ विकेट गुमाई २ सय ४६ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)